साईप्रसमा नेपालीद्धारा छुरा प्रहार गरि आफ्नै साथीको हत्या

दिनेश गौतम । साईप्रस । साईप्रसको राजधानी निकोसिया नजिक ईभिचिउमा एक नेपाली विद्यार्थीको हत्या भएको छ । संगै एउटै कोठामा बस्ने साथीहरु बीच विवाद हुँदा चितवनका २१ वर्षिय विवेग अम्मगाईको मंगलवार साँझ हत्या भएको हो । उनलाई सोही कोठमा बस्ने अर्का विद्यार्थी २२ बर्षिय सुभास गिरीले चक्कु प्रहार गरेको स्थानिय प्रहरीले जानकारी दिएको छ । … Continue reading साईप्रसमा नेपालीद्धारा छुरा प्रहार गरि आफ्नै साथीको हत्या